उदयराज अधिकारी

  • कर्णालीमा थपिए १६ जना कोरोना संक्रमित

    दैलेख : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा...

  • क्‍वारेन्टाइनमा मर्छन् बाँच्‍ने आशामा देश फर्किएकाहरू

    दैलेख : दैलेखमा शनिबार क्वारेन्टाइनमा एक जनाको मुत्यु भयो। दुल्लु नगरपालिका ११ का ४० वर्षीया पुरुषको मुत्युको आठ घण्टापछि मात्र उनमा कोरोना संक्रमण भएको सरकारले पुष्टि गरिदियो। १४ महिना भारत बसेर आएका उनी क्वारेन्टाइन बस्नुभन्दा १० दिनअघि दैलेखको दुल्लु आएका ...

  • २ सय १८ जनाको हुलमा छन् संक्रमित, दैलेखको कोरोना संकट नियन्त्रणबाहिर

    दैलेख : सदरमुकाम दैलेख बजारस्थित नारायण क्याम्पसको क्‍वारेन्टाइनमा १२ दिनदेखि बस्दै आएका २ सय १८ जना केही नलागेपछि अन्तिम विकल्पको रुपमा विद्रोह गर्नुपर्ने अवस्थामा पुगेका छन् ।  सोमबार दिउँसो सम्मको रिपोर्टलाई आधार मान्‍ने हो भने उत्त क्‍वारेन्टाइनमा...

  • कर्णालीमा १९ जना थपिए, संक्रमितको संख्या ७८ पुग्यो

    दैलेख : कर्णाली प्रदेशमा कोरोनाका १९ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रम...

  • दैलेखमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

    दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै ...

  • दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु

    दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्।  भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वा...

  • दैलेखमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

    दैलेख : दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। दैलेखमा मात्रै १६ जना संक्रमित भेटिएका छन्। दैलेखबाट प्रदेश अस्पतालमा पिसिआर परीक्षणका लागि पठाइएका ८ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य सेवा म...

  • दैलेखका क्‍वारेन्टाइनमा खानेपानीसमेत छैन, आन्दाेलनमा उत्रिए बस्नेहरू

    दैलेख : क्‍वारेन्टाइन भन्ने बित्तिकै मानिसलाई आपतकालीन अवस्थामा सुरक्षित राख्ने ठाउँ बुझिन्छ। तर दैलेखमा निर्माण गरिएका क्‍वारेन्टाइनमा भने आधारभूतमध्ये सबैभन्दा पहिलो आवश्यक पानी नै छैन। त्यस्ता क्‍वारेन्टाइनमा न पानी छ, न बत्ती नै। ११ वटा ...

  • भद्रगोल व्यवस्थापनले कोरोनाको उच्च जोखिममा दैलेख

    दैलेख : कोरोना भाइरसको उच्च जोखिममा छ दैलेख। १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा कोरोनाका पहिलो संक्रमित दैलेखमै फेला परेका थिए। सोमबार जिल्लामा ७ जना नयाँ संक्रमित थपिएपछि दैलेखमा मात्र कोरोनाका ८ जना संक्रमित पुगिसके।  छिमेकी राष्ट्र भारतमा क...

  • अस्पताल सहरमा, संक्रमित जंगलमा !

    दैलेख : कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित दैलेखको आठबिस नगरपालिका १ का ३५ वर्षीयालाई उपचारको साटो जंगलमा राखिएको छ। जसका कारण कर्णाली सरकारको सर्वत्र विरोध भइरहेको छ।  कर्णाली सरकारले प्रदेशका १० वटा जिल्लामा कोरोना संक्रमित फेला परे उपचारका लागि राख्...

  • दैलेखमा कोरोना त्रास : घर पठाउँदै क्‍वारेन्टाइनमा राख्दै स्थानीय तह

    दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमणको पहिलो बिरामी दैलेखमा फेला परेपछि जिल्लाबासीमा त्रास फैलिएको छ। जिल्लाको आठबीस नगरपालिका १ को सातलामा भारत बाट आएका एक ३५ वर्षीय युवकमा सोमबार संक्रमण पुष्टि भएको हो। आठबिससँग जोडिएका स्थानीय तहमा पनि यतिबेला त्रास...

  • कर्णालीका पहिलो संक्रमित महेन्द्रनगर हुुँदै दैलेख पुगेका थिए

    दैलेख : कर्णाली प्रदेशको दैलेखमा कोरोनाका पहिलो संक्रमित फेला परेसँगै अहिले दैलेखमा उच्च सजगता अपनाइएको छ। जिल्लाको आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षीय युवा ४१ दिन भारतको वनवासामा क्वारेन्टाइनमा बसेर महेन्द्र नगर हुँदै दैलेख आएको खुलेको छ।  आठब...

  • दैलेखका एकजनामा पिसिआर पोजेटिभ, थप परीक्षण गरिँदै

    दैलेख : कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको आशंकामा पिसिआर परीक्षण गरिएका दैलेखका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। भारतबाट आएका दैलेखको आठबिस नगरपालिकाका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको प्रदेश स्वास्थ्य न...

  • दैलेखका स्थानीय तह अलपत्र नागरिक उद्धारमा जुट्दै

    दैलेख : जिल्लाका ११ वटै स्थानीय तहहरुले दैलेखका नागरिकको उद्धार गर्ने अभियान तीव्र पारेका छन।  पढाईसँगै उपचारकोे सिलसिलामा जिल्ला बाहिर रहेको नागरिलाई उद्धार गरी पालिका ल्याउने अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको भैरवी गाउँपालिकाका अध्यक्ष प्रे...

  • दैलेखका स्थानीय तह : कोही हेल्थ डेस्क बनाउँदै, कोहीले स्वास्थ्य सामग्री पाएनन्

    दैलेख : कोभिड–१९ बाट बच्न दैलेखका ११ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्। स्थानीय सरकारले आफ्नो क्षेत्रका विभिन्न ठाउँमा क्‍वार‍ेन्टाइन स्थापना र भारतलगायत अन्य मुलुकबाट आएकाको लगत संकलन तीव्र बनाएका छन्।  नारायण नगरपालिका जिल्ल...

  • बाहिर महामारी, भित्र भोकमरी

    दैलेख : भिरालो जमिन कुचुक्क परेको बस्ती। ज्याला मजदुरीमा दिन बिताउन बाध्य उनीहरुको रात पानी पनि मुस्किलले छेक्ने छानोमुनि बित्छ। दैलेख नारायण नगरपालिका ६ गणेश चोक नजिकै बसोबास गर्दैआएका वादी समुदाय भोकमरीमा छटपाटाइरहेका छन्।  अरुको काम नगरी उनीहरुल...

  • दैलेखमा देखिन थाले दुर्लभ प्रजातिका गिद्ध

    दैलेख : दैलेखका विभिन्न भू–भागहरुमा दुर्लभ प्रजातिका गिद्ध देखिन थालेका छन्। मध्य पहाडमा बासस्थान हुने सुनगिद्धका साथै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका हुन्। गिद्धले ३०० किलोमिटरसम्म आकाशीय दूरीसम्म उडान भर्न सक्छ। नेपाल पन्छी संरक्षण संघको अध्ययानअनुसार ग...

  • गाउँमा सिंह आयो, दरबार आएन

    दैलेख : देशमा संघीय संरचनासँगै स्थानीय सरकार आएको तीन वर्ष पुग्नै लाग्दा काठमाडौंमा केन्द्रीकृत रहेको जनताका अधिकार उपभोग गराउने जिम्मा अहिले स्थानीय सरकारले पाएका छन्। नेपालमा संघीय शासन प्राणाली लागू भइसकेपछि गाउँमा आएका सरकारले जनताका लागि अहिलेसम्म के...

  • प्रबन्धकको बदमासी, जागिरका नाममा असुलीदेखि ज्यान मार्ने धम्कीसम्म

    दैलेख : दैलेखमा विगत दुई वर्षदेखि संचालन हुँदै आएको स्वर्णभूमि कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेडका नाममा लाखौँ रकम उठाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई एग्रिकल्चर लिमिटेडको प्रबन्धक बताउने मुगु खत्याड गाउँपालिका-२ घर भई वीरेन्द्रनगर नगरपालिक...

  • जुनीचाँदे गाउँपालिकाबाट भ्रष्टाचार हटाउँछु भन्थे अध्यक्ष केसी

    दैलेख : जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी घुससहित पक्राउ पर्ने माथिल्लो तहका पहिलो जनप्रतिनिधि भएका छन्। यसअघि वडाअध्यक्ष र वडासदस्यहरुलाई अख्तियार घुस प्रकरणमा पक्राउ गरेको थियो।  आठ लाख रुपैयाँ घुससहित समातिएका उनी आफूलाई भ्रष्टाचारवि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]