राजु पौडेल

  • आजको चेतनाले भानुभक्तको आलोचना गर्नु ठीक होइन

    काठमाडौं : देशदेखि विदेशसम्मका नेपाली भाषीहरूले स्मरण गरिरहने एउटा नाम हो भानुभक्त आचार्य। सबै नेपालीका साझा आदिकवि आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्‍न कार्यक्रमसहित मनाइएको छ।  वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तको...

  • संघारमा संकट आएपछि खुल्छ सरकारको आँखा, देशभर बाढीपहिरोको वितण्डा

    काठमाडौं : सरकारले मनसुनसँगै विपद् व्यवस्थापन गर्ने योजना ल्याउन नसक्दा विपद्को घडीमा क्षतिको ग्राफ उकालो लागेको विज्ञले बताएका छन्। इन्जिनियर महेश नकर्मीले मनसुन पूर्व नै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी नगरेको कारण ठूलो मात्रामा क्षति भएको बताएका छन्। ...

  • इखले जन्माएको एउटा गायक, जाे दया हाेइन सम्मानले बाँच्‍न चाहन्छ

    काठमाडौं :  नेपाली समाजमा व्यक्तिको क्षमतालाई आर्थिक हैसियत र शारीरिक बनावट हेरेर उसको मूल्यांकन गरिन्छ। यो समाजको एउटा विचित्रको रंग हो। जसले कतिपय क्षमता भएका व्यक्तिका लागि निरुत्साहित गर्न क्याप्सुलको काम गरिदिन्छ। यही कारणले पनि उसको क्षमता पानीको ...

  • फेसबुक स्टाटसबाट जन्मिएको एउटा गीत

    काठमाडौं : गीत समाजका प्रतिविम्ब हुन्। जुनसुकै शैलीका किन नहुन्, तिनले समाजको चित्र देखाउँछन्। चाहे खुसीका हुन् या वियोगका। गीतले मानसको मन मुटु छुन्छन्, दु:ख पीडा बोल्छन्।  गीतका पारखी नहुने को पो होला र? नेपाली पनि प्रकृति प्रेमी, संगीत प्रेमी मानिन्छन्...

  • जनयुद्धका होल टाइमर, 'मन्त्री' आजका फुल टाइम कृषक

    काठमाडौं : तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धभर अग्रमोर्चाका कमाण्डर थिए, लोकेन्द्र विष्ट मगर। सशस्त्र युद्ध छाडेर माओवादी मूलधारको राजनीतिमा आयो। तर, पार्टीले आफ्नो धरातल र क्रान्तिलाई भुलेर गलत बाटोमा हिँडेको भन्दै जनयुद्धका धेरै योद्धाले एक ...

  • 'नागरिक गैरजिम्मेवार बनेका कारण पनि नेपालमा कोरोना फैलँदैछ'

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघिसकेको छ। बितेका चार महिनामा देशभित्र कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन्‌। लकडाउनको पूर्णपालना नगर्दा संक्रमितको संख्या बढिरहेको र अवस्था थप खराब हुन नदिन सर्वसाधारण सचेत हुनुपर्ने विज्ञ/विशेषज्ञ...

  • संक्रमितको निधनबारे प्रधानमन्त्रीको दाबी : यथार्थ कि हावादारी ?

    काठमाडौं : अहिलेसम्म नेपालमा २२ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणकै कारण यी नागरिकको मृत्यु भयो या अरू स्वास्थ्य समस्याले ग्रस्त रहेका मानिसमा कोरोना संक्रमण पनि थपिएको हो भन्नेबारे छलफल भइरहेको छ।  गम्भीर विषयहरूमा कहिलेकाहीँ सतही टिप्प...

  • 'मानसिक तनाव कोरोनाभन्दा घातक'

    काठमाडौं :  विश्वमा हरेक वर्षमा मानसिक तनावका बिरामी बढ्दै गएका छन्। नेपालमा पनि कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न सरकारले गरेको लकडाउनको अवधीमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढीले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ। सामाजिक परामर्शदाता डा.नम्रता ...

  • 'कोरोना निको हुनेले आफ्नो कथा सार्वजनिक गरौं, बिरामीलाई ऊर्जा मिल्छ'

    काठमाडौं : अर्घाखाँचीका एक पुरुषले क्‍वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरे। झुण्डिएर आत्महत्या गरेका शितगंगा–५ गल्दा चित्रे बारीका ती ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो।  राति सँगै सुतेका साथीहरूलाई थाहै नदिइ उनले क्‍वार...

  • माइतीघरको मौन प्रदर्शन : फूलका गुच्छा उपहारदेखि प्रहरीको स्यालुटसम्म

    काठमाडौं : कोरोना संकटको यो समय नेपालको सडक भने आन्दोलनले तातेको छ। सरकारले कोरोना भाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै प्रदर्शनमा युवा उत्रिएका हुन्। केही दिनयता देशका विभिन्‍न शहर र जिल्ला सदरमुकाममा ...

  • 'युवाहरुको निराशाको झिल्को मात्रै सडकमा पोखिएको हो'

    काठमाडौं :  कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै युवाहरु सडकमा उत्रिएका छन्। सरकारले कोरोना भाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै उनीहरु प्रदर्शनमा युवा उत्रिएका हुन्। केही दिनयता देशका विभिन्‍न शहर र जिल्...

  • 'एसइईको औचित्य सकियो, 'फलामे गेट'को त्रास सधैंलाई भत्काऊँ'

    काठमाडौं : लामो अन्योलताबीच सरकारले यस वर्षको एसईई परिक्षा रद्द गरेको छ। अब विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुले मार्कसिट पाउनेछन्।  एसइई हुन्छ कि हुदैँन भन्‍ने कुराले विद्यार्थीहरू लामो समयदेखि अन्यौलमा थिए। तर, सरकारले यस वर्षको...

  • 'वर्गीय विभेद होइन, प्रविधिको उपयोग हो अनलाइन कक्षा'

    काठमाडौं : यतिबेला निजी विद्यालय र कलेजले विद्यार्थीलाई अनलाइन कक्षा लिन थालेका छन्। नेपालमा विद्यालयस्तरमै अनलाइन कक्षाको थालनी लकडाउनअघि सुनिएको थिएन। चारदशक अघिदेखि नेपालमा रेडियो नेपालबाट दुरशिक्षाको अभ्यास भने चलिरहेको थियो। एसलसी परीक्षाको...

  • भोकले मात्रै मरेछन् गरिब, धन्‍न! कोरोना लागेनछ

    काठमाडौं : दुई दिनअघि कीर्तिपुरको सडकमै धादिङका सूर्यबहादुर तामाङ मृत भेटिए। सडकमै भारी बोकेर पेट भर्दै आएका उनी सडकमै सदाका लागि सुतेको सुत्यै भए। सूर्यबहादुरको लाश सडकमै अलपत्र देखेपछि एकजना स्थानीयले सरकारलाई व्यङ्ग्य गर्दै  भनेका थिए, 'धन्&zwj...

  • 'डरको आयु सकियो, कर्तव्यबाट पछि हट्दैनौं'

    काठमाडौं : रोगको कुनै आँखा हुँदैन, जसलाई पनि लाग्न सक्छ। अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ। यो संकट न्यूनीकरण गर्न हरेक वर्ग, समुदाय र राष्ट्रले आफ्नो क्षमता अनुसार काम गरिरहेका छन्‌। नेपाल पनि पनि यतिखेर कोरोना जोखिममा छ। संक्रमितको संख्या...

  • भोकै मर्ने डरले मुख छोपेर खानाको लाइनमा बसेँ

    काठमाडौं :  'महिला समानताको  कुरा गरेपनी सिलाई बुनाई तथा ब्युटिसियन तालिम भन्दा माथी उठ्न सकेनौं हामी। पुरुषसँग बराबरी हुने हो भने पुरुषले गर्ने काममा  सहभागी जनाउन जरुरी छ।' विगत ५० दिन देखि एम्बुलेन्स चालकको रुपमा  लक्ष्मी थापा मग...

  • 'अहिले आत्तिने बेला हैन, संयमता अपनाउनु एकदमै जरुरी छ'

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) चिकित्सक र कोरोनाबीचको लडाइँ चलेको ६ महिना हुन लाग्यो। यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। कोरोना समस्या विश्वभर टाउको दुखाइ बनिरहेको बेला नेपाल यसबाट अछुतो हुन सकेन। नेपालमा हालसम्म २ सय ७६ जनामा कोरो...

  • बंगलादेशबाट नेपाली विद्यार्थी भन्छन् : हामी नै पैसा तिर्छौं, सरकार जहाज पठाइदेऊ

    काठमाडौं : बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको बताएका छन्।  बंगलादेशमा रहेका नेपाली विद्यार्थीले दुई महिनादेखि आफूहरुले स्वदेश फर्काइदिन माग गरे पनि नेपाल सरकारले कुनै पहल नगरेकाे गुनासाे गरेका ...

  • कोरोना संकट : सडकमा उफ्रिएर नेता हुने मानक हटाऊँ

    काठमाडौ : कोरोना संक्रमणको जोखिम बढिरहेकै बेला नेपालमा एकपटक फेरि राष्ट्रभक्ति सडकमा पोखिन थालेको छ।  सरकारले लकडाउन गरेकै अवस्थामा नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि नेपालीको राष्ट्रभक्ति फेरि जाग्‍न थालेको हो। नेपालमा भारतको हेपाहा र मिचाहा ...

  • ‘लकडाउन जारी राख्दै विकासका काम अघि बढाउनुपर्छ’

    काठमाडौं : दुई नम्बर प्रदेशभर हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन्‌। संक्रमितमध्ये दुईजना निको भएका छन्। कोरोना संक्रमण बढ्नुअघि प्रदेश २ सरकार पनि आवश्यक स्वास्थ्य संरचना निर्माण, सूचना प्रणाली विकास र आर्थिक स्रोत जुटाउन लागेको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]