गोपाल झापाली

  • रुकुममा दलित युवाहरुको हत्याविरुद्ध झापामा प्रदर्शन

    दमक, झापा : अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले प्रदर्शन गरेका छन्। विभिन्‍न संघ संस्थाका प्रतिनिधि तथा दलित अगुवाहरुको अगुवाईमा दमकमा लकडाउन छिचोल्दै प्रदर्शन गरिएको...

  • यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा, १० लाख बेरोजगार

    दमक : १५ वर्षदेखि सवारी चालकको पेसा गर्दै आएका धनकुटाका रमेश अधिकारी झापाको दमकमा बस्छन्। उनले यातायात क्षेत्रमा काम थालेयता यतिको लामो समय कामविहीन कहिल्यै हुनुपरेको थिएन। लकडाउनका कारण उनीजस्ता धेरै मजदुर अहिले बेरोजगार भएका छन्।  ‘यात...

  • कृषिमा रमाउँदै वैदेशिक रोजगारीबाट फर्किएका युवा

    दमक (झापा) : कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी संकटमा परेको छ। नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु प्नि अहिले रोजगारीको संकट भोगिरहेका छन्। नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ। तर, वैदेशिक रोजगार...

  • सुकुम्बासीले पाए पक्की घर, लकडाउनमा छैन भाडाको चिन्ता

    दमक (झापा) : ७२ वर्षीय टेकबहादुर थापा अहिलेसम्म कति पटक डेरा सरे,कुनै हिसाब छैन। आफ्नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। साथमा छिन् १० वर्षकी छोरी। मजदुरी गर्दा जहाँ-जहाँ अनुकुल हुन्छ, त्यहीँ डेरा सरेर थापाले...

  • किसानलाई तनावमाथि तनाव : पाक्ने बेलाको मकैमा दाना छैन

    दमक :  कोरोनाका कारण लम्बिएको लकडाउनका कारण उत्पादित कृषि उपज बिक्री गर्न नपाएका झापाका किसानलाई फेरि अर्को मार परेको छ। व्यावसायिक रुपमा गरिएको मकैखेतीले यसवर्ष किसानलाई थप मार पारेको हो। मकैमा दाना लाग्नुपर्ने बेलामा खोया मात्र फलेपछि किसानहरुमा ऋ...

  • संक्रमित भेटिएपछि दमक आवतजावतमा कडाइ

    दमक (झापा) : झापाको दमकमा समेत कोरोना संक्रमित पुष्टि भएपछि नजिकका स्थानीय तहहरुले दमकसँगको सम्पर्कमा कडाई गरेका छन्।  पश्चिमतर्फ रहेका मोरङका उर्लाबारी तथा मिक्लाजुङ, पूर्वतर्फ इलामको चुलाचुली एवम् झापाको कमल र दक्षिणमा रहेको झापाकै गौरादह नगरपालिकाले ...

  • पूर्वमा सरकार संक्रमित खोज्दै, सर्वसाधारण बाटो छेक्दै

    झापा (दमक) : पूर्वी क्षेत्रमा पनि संक्रमण फैलन सक्ने त्रास बढेपछि स्थानीय सरकारहरुले विदेशबाट आएका सर्वसाधारण तथा सम्भावित संक्रमितहरुको खोजि बढाएका छन्। झापाको कमल गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरि स्वास्थ्य परीक्षण शुरु गरिएको गाउँपालिका उपप्र...

  • प्रदेश १ का कुखुरापालक किसानको २ अर्ब जोखिममा

    दमक : लगातारको लकडाउनका कारण व्यावसायिक रूपमा कुखुरापालन गरेका किसानको लगानी संकटमा परेको छ। लकडाउनले खोर तथा फारममा हुर्किएका कुखुरा तथा अण्डा बजारसम्म पुर्‍याउन नसक्दा लगानी डुब्‍ने अवस्थामा पुगेको हो। यसैगरी बजारमा सहजरुपमा दाना नपाइँदा र ढुवानी ...

  • फरक दैनिकीमा रमाउँदै शिक्षक, व्यवसायी र कर्मचारी

    दमक : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चरणबद्धरुपमा लकडाउन लम्ब्याई रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। विश्वव्यापी आवश्यकताका आधारमा सरकारले लकडाउन थपे पनि सर्वसाधारणले यसको पालना गरिरहेका छन्। लकडाउन पालनासँगै विभिन्न पेसा र व्यवसायमा आवद्धहरु भने फरक दैनिकीमा अ...

  • कोरोनाका कारण पूर्वी नेपालमा लागेनन् मेला, ग्रामथानमा क्षमापूजा

    दमक (झापा) : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक वर्षको वैशाख १ मा पूर्वी नेपालका विभिन्न जिल्लामा लाग्ने सांस्कृतिक मेलाहरु यस वर्ष लागेनन्।  मुख्य गरी कोच समुदायले पुरानो वर्षको अन्त्य र नयाँ वर्षको स्वागत गर्दै सिरुवा पर्व मनाउने र यस...

  • जागिरे जीवन छाडेपछि कृषिमा रमाउँदै

    दमक : झापाको दमक-५ का गणेश अधिकारी नेपाल सरकारको उपसचिवसम्मको पदमा पुगेर निवृत्त भएका हुन्। धेरैले सेवानिवृत्तपछिको अवधीलाई आराम गर्ने समयको रूपमा उपयोग गर्छन्। तर उनी सरकारी जागिरको अवकाशपछि आराम गरेर बसेका छैनन्। अधिकारी अहिले व्यावसायिक कृषिका ‘होलट...

  • सामुदायिक विद्यालयको गुणस्तर सुधार्न जुटे अभिभावक

    दमक : सामुदायिक विद्यालयको गुणस्तर सुधारको बहस देशव्यापी बनेको छ। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या लगातार घटेपछि नजिकका विद्यालय गाभ्ने अभ्यास पनि कतिपय ठाउँमा भइरहेको छ।  झापाको कमल गाउँपालिका-७ विष्णुकट्ठामा रहेको सिंहदेवी प्राविमा पनि यस्तै अव...

  • दुईवटा भवन पाएसँगै शरणार्थी बालबालिकाले पढ्न पाउने

    दमक : झापाको दमक–३ मा निर्मित सामुदायिक विद्यालयका दुई भवन संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ। झण्डै दुई दशक लामो सहायताको प्रक्रियाबाट अलग हुँदै गरेको उच्चायुक्तको कार्यालयले यी भवन हस्तान्तरण गरेसँगै सहा...

  • मेची-कोशीको ‘ट्रान्जिट सिटी’ बन्दै दमक

    झापा : पछिल्लो पटक झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद केपी शर्मा ओली बहुदलीय व्यवस्था पछिको संसदीय अभ्यासको शुरुवातदेखि नै शक्तिमा उदाएका नेता हुन्। २०४८ को निर्वाचन देखिनै उनीलगातार यहाँबाट निर्वाचित हुँदै आए। पहिलो संविधानसभाको निर्वाचनमा...

  • सुकुम्बासी भए सरकारले जग्गा दिन्छ, सरकारी जमिन नहडप्‍नू : प्रधानमन्त्री

    दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नागरिक सुकुम्बासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताएका छन्। सरकारी तथा सार्वजनिक जमिन व्यक्तिको नाममा पार्ने प्रवृतिविरुद्ध पहिलोपटक सरकारले कदम चालेको भन्दै उनले यसमा संलग्न कसैले पनि छुट नपाउने बताएका हुन्।...

  • औद्योगिक पार्कका लागि २१ करोड मुआव्जा वितरण

    दमक : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्र नं. ५ मा निर्माण हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्ड्रस्ट्रियल पार्क’ को पहिलो चरणको जग्गा अधिग्रहण भएको छ। जग्गा अधिग्रहणमा २१ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको लगानी बोर्डले जानाएको छ।&n...

  • काठमाडौंमा सिकेर गाउँमा नाट्य अभ्यास गर्दै

    दमक : झापाको दमकबाट रंगमञ्च यात्रा शुरु गरेका दमकका किरण चाम्लिङ्ले छोटो समयमा रंगमञ्च र चलचित्रमा सिक्ने तथा काम गर्ने अवसर पाए। २०६९ को तिहार मनाएर संघर्षका लागि काठमाडौं होमिएका उनले ४ वर्ष जति शिल्पि थिएटरमा बिताए। सत्यमोहन जोशीद्वारा लिखित मोजिपा लाखे,...

  • विद्यार्थी नहुँदा विद्यालय बन्द

    दमक (झापा) : शिवसताक्षी नगरपालिका–११ को झरना आधारभुत विद्यालय दुई वर्षदेखि बन्द छ। चारजना शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा ३० जना मात्र विद्यार्थी भए। २०५० सालमा स्थापित यस विद्यालयमा कुनै समय ३५० जनासम्म विद्यार्थी थिए। तर, बर्सेनि विद्यार्थी घट्दै गएर ३० जन...

  • दाताको 'शरणार्थी खेती' पाक्यो, विद्यार्थीलाई नै बिचल्ली पार्दै बाहिरिए दातृसंस्था

    झापा :  झापा र मोरङका शरणार्थी शिविरमा रहेका विद्यालयहरु बन्द हुने क्रम शुरू भएपछि शरणार्थी विद्यार्थीका अभिभावक अप्ठ्यारोमा परेका छन्। नेपाली समुदायमा रहेका सरकारी विद्यालयहरुमा विद्यार्थीहरु पढ्ने रुची देखाउँदैनन्। सरकारी’ विद्यालयमा पढ्दा आफुहरु अ...

  • मोडलिङ र ग्ल्यामरका पायोनियर अर्थात प्रशान्त

    दमक : पत्रिकामा छापिने विज्ञापनमा सम्बन्धित उत्पादनसहित देखिने अनुहार पनि मोडल। टेलिभिजनका पर्दामा कुनै वस्तु वा सेवाको प्रवद्धन गर्ने विज्ञापनमा देखिने पनि मोडल। सडकका किनारामा ठूला होडिङ बोर्डमा आकर्षक अनुहारसहित कुनै कुरामा ध्यान तान्‍न टाँ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]