ईश्वर थापा

  • ड्रागन फलबाट आम्दानी लिँदै धनकुटाका किसान

    धनकुटा : धनकुटा नगरपालिकाले सुक्खाा क्षेत्रमा सुरु गरेको ड्रागन फलको खेती अभियानले सार्थकता पाउन थालेको छ। व्यावसायिक कृषिका लागि एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले सुक्खा क्षेत्रका लागि करिब दुई वर्षअघि ड्रागन फलको खेती सुरु गरेको थियो।  मेयर कृषि...

  • धनकुटामा सांसददेखि नेतृत्वकर्ता नै होम क्वारेन्टाइनमा

    धनकुटा : धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। गएको शनिबार जिल्ला अस्पताल धनकुटालाई १ सय बेडको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेल...

  • गन्धर्वलाई रोगले भन्दा भोकले सतायो

    धनकुटा : उमेरले ६० नाघेका हिरालाल गन्धर्वले सारंगी रेट्दै हिडेको करिव ४७ वर्ष भएको छ। ४७ वर्ष लामो सारंगीको यात्रामा उनले यसअघि अहिले झैं जस्तो पीडा भोग्नु परेको थिएन। अहिले कोरोना भाइरसको संक्रमणको कारणले भएको लकडाउनले उनलाई निकै सकस परेको छ। ...

  • लकडाउनको बहानामा गोलभेडाको मूल्य अत्यधिक

    धनकुटा : यो वर्ष गोलभेडाको मुल्य अत्यधिक बढेको छ। गोलभेडा अहिले व्यापारीले लकडाउनको बहाना बनाएर थोक मूल्य प्रति किलो ९० रुपैया बिक्री गरिरहेका छन्। तर, किसानले भने आफ्नो बारीबाट व्यापारीले ३० देखि ३५ रुपैयाँमा खरीद गरेर लैजाने गरेको बताउँछन्।  अघिल्ला...

  • 'संकटका पञ्‍च'पुत्र थापाले कांग्रेसको संकटमोचन गर्लान्‌ ?

    धनकुटा : नेपालमा पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापालाई 'संकटको पञ्‍च' भनिन्थ्यो। राजा महेन्द्रले वि‌.सं. २०१७ पुस २२ गतेदेखि लागू गरेको पञ्चायती व्यवस्था जब-जब संकटमा पर्थ्यो, तब-तब उनै सूर्यबहादुर थापा संकटमोचक बनिदिन्थे र राज...

  • धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी

    धनकुटा : लामो समयसम्म भएको लकडाउनले धनकुटाका किसानको बन्दा कोपी बिक्री नभएपछि बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको बन्दा कोपी कुहिएको हो। मुुख्य आम्दानीको मुख्य स्रोत गुमेकाले दैनिकी चलाउने समस्या परेको छथर ज...

  • धनकुटाका वामपन्थीहरू भन्छन्‌ : पुष्पलालका सपना पूरा भएनन्‌

    धनकुटा : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। यसैबीच धनकुटामा पनि वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस मनाइएको छ। धनकुटामा नेपाल कम्युनिष्ट प...

  • गर्जुवा गाउँको बस्ती नै जोखिममा, धनकुटा नगरको गाडी आधा पुरियो

    धनकुटा : केही दिनदेखिको अविरल वर्षाले लेउती र गर्जुवा खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–७ गर्जुवा गाउँको बस्ती जोखिममा परेको छ। दुवै खोलाको संगमस्थलमा ९ घरपरिवारको बसोवास रहेको छ। खोलामा आएको बाढीले घरनजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोख...

  • टेलिकमको एप्स चोरी : धनकुटाबाट तीनजना कर्मचारी पक्राउ

    धनकुटा : साइबर अपराध गरेको आरोपमा धनकुटास्थित शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यलय कम्प्युटर अपरेटरसहित तीन कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।  बुधबार काठमाडौंबाट आएको सिआइबीको टोलीले शहरी विक...

  • महालक्ष्मी नगरमा बन्‍यो वनझाँक्री पार्क, उदघाटनमा विवाद

    धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाक्री पार्क निर्माण गरिएको छ। महालक्ष्मी नगरपालिका-६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको हो। प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा पार्क निर्माण गरिएको हो...

  • पाख्रिबास नगरले अदालतलाई टेरेन, सार्वजनिक जग्गा उत्खननमा फेरि विवाद

    धनकुटा : पाख्रिबास नगरपालिकाले सिकारी डाँडामा ठेक्कामार्फत ढुंगा उत्खन्न गरेको विषयमा पुन विवाद देखिएको छ। गत वर्ष दलित बस्ती नजिकै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले ढुंगा उत्खनन थालेपछिको विवाद अदालतसम्म पुगेको थियो। नगरपालिकाले पुन उत्खनन सुरु गरेपछि...

  • कोरोना संक्रमितलाई ट्याक्टर चढाएर अस्पताल पठाइयो

    धनकुटा : धनकुटामा कोरोना संक्रमण पुष्टि भएको आठौं व्यक्तिलाई ट्याक्टरमा चढाएर अस्पताल पठाइएको छ। रोजगारीका लागि भारत गएर गत १३ गते आएका शहीदभूमि गाउँपालिका–७ का २७ वर्षीय ती युवालाई उपचारका लागि ट्याक्टरमा राखेर पठाइएको हो। शहिदभूमि गाउँपालिका–१ ध...

  • क्‍वारेन्टाइनको विषयमा पाख्रिबास नगर र स्थानीयबीच विवाद

    धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालय अन्तरगतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्‍न क्वारेन्टाइन बनाउ...

  • हवल्दार भट्टराई मृत्यु : सेनाले धम्क्याएको परिवारको आरोप

    धनकुटा : धनकुटाको हिलेमा रहेको नेपाली सेनाको २ नम्बर बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको मृत्युबारे छानबिन गर्न परिवारले माग गरेका छन्। गत सोमबार विराटनगरको विराट मेडिकल कलेजमा भट्टराईको निधन भएको थियो।  गत जेठ ५ गते भएको घटनामा परिवारलाई ज...

  • धनकुटा अस्पतालको सिल हट्यो, ओपिडी सेवा सञ्चालन

    धनकुटा : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द भएको धनकुटा अस्पताल पुनः सञ्चालनमा आएको छ। गत आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबार रातिदेखि नै धनकुटा अस्पताललाई चारकिल्ला तोकर सिल गरिएको थियो।  प्रदेशको सामाजिक विकास मन्त्रालय ...

  • धनकुटाको चौबिसे गाउँपालिका पाँच दिनलाई सिल

    धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सक्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनका लागि सिल गरिएको छ।  सदरमुकाममा देखिएपछि गाउँपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले चौबिसे गाउँपालिकालाई सिल गरिएको हो। कोर...

  • स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि धनकुटा अस्पताल सिल

    धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ।  स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको हो। जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार रा...

  • संक्रमित भेटिएपछि धनकुटा अस्पताल क्षेत्र सिल गर्ने तयारी

    धनकुटा : धनकुटा अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गरेर शंकास्पद व्यक्तिको खोजी सुरु गर्ने भएको छ।  जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार साँझ सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्र...

  • भुल्केका ८ जना कोरोना संक्रमित औषधि नखाई निको भए

    धनकुटा : विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका थप आठ जना संक्रमितहरु निको भएका छन। गत सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ। गत बुधबार उक्त अस्...

  • मर्न थाले कुखुरा, किसानलाई लगानी डुब्‍ने चिन्ता

    धनकुटा : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेको छ। लकडाउनकै कारणले व्यावसायिक रूपमा कुखुरापालन गरेका किसानको लगानी संकटमा परेको छ। लकडाउनले खोर तथा फारममा हुर्किएका कुखुरा पुर्‍याउन नसक्दा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]