संजय रेग्मी

  • लकडाउनपछिको लय : घरघरमा शिक्षक, खेतखेतमा कृषक

    पर्वत : मोदी गाउँपालिका २ देउपुरमा रहेको जन नेत्र माध्यमिक विद्यालयका शिक्षकहरू पछिल्ला केही दिनयता गाउँमा रहेका हरेक घरमा डुलिरहेका छन्। विद्यालयमा अध्ययनरत बालबालिकाहरूले कसरी अध्ययन गरिरहेका छन्? कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सावधानी कसरी अपनाइरहेका छन्? भ...

  • पर्वतको जलजलामा पहिरोबाट २५ परिवार विस्थापित

    पर्वत : लगातार पानी परेपछि चलेको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन्। वडाध्यक्ष टुङ्गनाथ शर्माका अनुसार पहिरोले स्थानीयको घर र गोठ भत्काएको छ भने केहीको घर नै भत्किने अवस्थामा पुगेको छ। यथावत्‌ स्थानमै बस...

  • सडकका धेरै ठाउँमा पहिरो, मुस्ताङ पुग्‍नै सास्ती  (१३ फोटो)

    पर्वत :  हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक मार्ग दुईवटा छन्। सवारीसहित सधैँभरि चल्ने सडक प्रदेश राजधानी पोखराबाट पर्वत हुँदै म्याग्दीबाट मुस्ताङ पुगिन्छ। अर्को सडक भनेको हिमालपारिको अर्को जिल्ला मनाङबाट पदयात्रा गर्दै। मनाङबाट मुस्ताङ आउने सडकमा सवारी चल्दैनन्...

  • एसियाकै ठूलो ढुंगा महाशिलामा बने १ सय ८ धारा

    पर्वत : एसियाकै ठूलो ढुंगा भएको दाबी गरिएको पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा रहेको महाशिला परिसरमा १ सय ८ धारा निर्माण गरिएको छ।  नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत रहेको महाशिला क्षेत्रलाई धार्मिक पर्यटनको हिसाबले विकास गर्ने...

  • महामारी कि मजाक : बैंकमा ठेलमठेल, जताततै मास्क !

    पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारस्थित विभिन्न बैंकका शाखाहरूमा पछिल्ला केही दिनयता निकै भीडभाड बढेको छ। लकडाउनका कारण लामो समयसम्म सरसापट गरेर दैनिक आर्थिक क्रियाकलाप चलाएकाहरू बजारमा चहलपहल बढेसँगै कारोबारका लागि आउँदा बैंकहरूमा भीडभाड बढेको हो।...

  • गण्डकीमा एक वर्षभित्र ५८८ आत्महत्या, २५९ यौनजन्य कसुर

    पर्वत : गण्डकी प्रदेशमा गत आर्थिक वर्ष ०७६/०७७ भित्र ५८८ जनाले आत्महत्या गरेका छन्।  प्रदेश प्रहरी कार्यालय, अपराध शाखाका अनुसार ​झुण्डिएर सबैभन्दा बढी ५२५ जनाले ज्यान फालेका छन् भने हातहतियार औजार र आगो लगाएर २/२ जनाको मृत्यु भएको छ। विष खाएर ३६, आगो लगाए...

  • मूख्यमन्त्रीसँग साइकल बहस : 'करोडको गाडी चढ्नेले अरूलाई अर्ती दिएर हुँदैन'

    साउन : ‘मेरो मनमा लागेको एउटा कुरा मुख्य मन्त्रीजीलाई, नरिसाउनुहोला। नेदरल्यान्डकी रानी साइकल चढेर अफिस जाने रहिछन्। रानीले नै चलाएपछि त्यहाँ साइकलको एकदम प्रचारप्रसार छ। नेपालको नेताहरूले साइकल चढेर हिँड्न थाले भने अरू जनताहरूले पनि सिक्छन्।’ ...

  • भूते औँसीसँगै सुरु भए नेवारका ७ जात्रा

    पर्वत : भूते औँसीसँगै पर्वत सदरमुकाम कुस्मा बजारमा बसोबास गर्दै आएका नेवार समुदायले आफ्ना परम्परागत र सांस्कृतिक ७ प्रकारका जात्राहरू पनि सुरु गरेका छन्।  भूते औँसीको दिनबाट जात्रा प्रारम्भ भई कृष्ण जन्माष्टमीमा समापन हुने गरी सोमबारबाट बजारमा हरेक दिन जात्रा न...

  • गण्डकी प्रदेश : एक वर्षमा विपद् र दुर्घटनाबाट ३ सय ३३ को मृत्यु

    पर्वत :  गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक विपद् र सवारी दुर्घटनामा कुल ३ सय ३३ जनाको मृत्यु भएको छ।  प्रहरीको तथ्यांकअनुसार विपदमा परी १ सय १२ जनाको मृत्यु भएको हो भने सवारी दुर्घटनामा परेर २ सय २१ जनाको मृत्यु भएको हो।  विपदबाट...

  • गण्डकी प्रदेशको बजेट ६३.७१ प्रतिशत खर्च

    पर्वत : गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६-२०७७ मा ल्याएको बजेट ३२ अर्व १३ करोड ४७ लाख ९२ हजार बजेटमध्ये ६३.७१ प्रतिशत खर्च भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु तर्फको कुल बजेट १२ अर्व २८ करोड ५७ लाख ७२ हजार मध्ये ६ अर्व ४८ करोड ६३ लाख ५० हजा...

  • कास्कीको माछापुच्छ्रेमा पहिरो : तीनजनाको मृत्यु

    पर्वत : कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...

  • गण्डकीले सञ्‍चालनमा ल्यायो संक्रामक तथा सरुवा रोग अस्पताल

    पर्वत : संक्रामक रोगको उपचार गर्न सङ्घीय सरकारले सातै प्रदेशमा संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन गर्ने गरी ल्याएको योजनाअनुसार गण्डकी प्रदेशमा अस्पताल सञ्चालनमा आएको छ। कास्कीको पोखरा महानगरपालिका ३० लेखनाथको मोहोरियामा सञ्चालनमा रहेको लायन्स सामुदायिक अस्पतालला...

  • मिर्गौला प्रत्यारोपण पछि मस्तिष्कमा दाग, ७५ लाख सकियो, खर्च अभावमा उचार भएन

    पर्वत : पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थायी घर भई कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा सानो किराना पसल चलाउँदै आएका ३७ वर्षीय गणेश श्रेष्ठकी श्रीमती गीता श्रेष्ठ  निवेदन लिएर सहकारी संस्थादेखि विद्यालय चाहारिरहेकी भेटिन्छन्। श्रीमानको उपचारमा लागि नि...

  • भारतबाट आएर सीधै घर पुगेकी महिलामा कोरोना संक्रमण पुष्टि

    पर्वत : भारतबाट आएर पुलिङ क्वारेन्टाइनमा नबसी सीधै घर पुगेकी गएकी पर्वतकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको गोरखपुरबाट सुनौली आएपछि त्यहीँबाट ट्याक्सी रिजर्भ गरेर जिल्लाको मोदी गाउँपालिका-२ देउपुरस्थित आफ्नो घरमा पुगेकी ३० वर्षीया महिलामा कोरोन...

  • म्याग्दी पहिरोमा मृत्यु भएका २० जनाको सनाखत, १३ जनाको खोजी जारी

    पर्वत : बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा मृत भेटिएका म्याग्दीका २० जनाकै सनाखत भएको छ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर तथा प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी किरण रानाले दिएको जानकारी अनुसार ...

  • म्याग्दीमा बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ अझै बेपत्ता

    पर्वत : बिहीबार रातिको पहिरोमा परी म्याग्दीमा बेपत्ता भएकामध्ये २० जना मृत अवस्थामा फेला परेका छन्। नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको ह...

  • गण्डकी प्रदेशमा पहिरोका कारण ११ को मृत्यु, कुन जिल्लामा कति क्षति?

    पर्वत : बिहीबार साँझदेखि शुक्रबार बिहान अबेरसम्म भएको वर्षाले गण्डकी प्रदेशमा मानवीय र भौतिक दुवै क्षति भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्कीमा ७, लमजुङमा ३ र म्याग्दीमा १ गरी कुल ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरमा ७ जनाको मृत्यु, केही घाइ...

  • कास्कीका विभिन्‍न पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

    पर्वत : वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्की जिल्लामा मृत्यु हुनेहरूको सङ्ख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको हो। बिहीबार राति साढे २ बजेको समय...

  • कास्कीका तीन ठाउँमा पहिरो : पाँचजनाको मृत्यु, १२ जना घाइते (नामावलीसहित)

    पर्वत : कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटको गोठादीमा पहिरोले सबैभन्दा बढी क्षति बनाएको छ। बिहीब...

  • यसपालिका तीज गीत कोरोना कहरमै केन्द्रित

    पर्वत : गीत समाजको ऐना हो। समाजको परिवेश जस्तो रहन्छ कलाकारले आफ्ना गीतसङ्गीतमा पनि त्यही परिवेशलाई उतार्ने गर्छन्। देश कोरोनाको कहरमा परिरहेको बेलामा कलाकारले पनि यसपालिको तीजका गीतमा कोरोनाकै विषयलाई उठाएका छन्। अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खान...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]