मेगराज खड्का

  • रुकुम घटना : फरार ५ अभियुक्तविरुद्ध पक्राउ पुर्जी (आदेशसहित)

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्...

  • रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश भएको छ।  वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान ...

  • रुकुम घटना : ३४ जनाविरुद्ध कर्तव्य ज्यानसहित ४ वटा कसुरमा मुद्दा

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको सन्दर्भमा आज रुकुम जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता भएको छ।  जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत आइतवार...

  • रुकुम पश्चिम : हालसम्मको सबै रिपोर्ट नेगेटिभ, १३ सय बढीको स्वाब संकलन

    रुकुम : रुकुम पश्चिममा हालसम्मका सबै स्वाब परीक्षणहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म पिसिआर जाँच भएको ५ सय ७० जनाकै रिपोर्ट नेगेटिभ आएको छ। कार्यालयका कोरोना फोकलपर्सन ईश्वर रावलका अनुसार हालसम्म १३ सय २२ जनाको ...

  • रुकुम घटना : वडाअध्यक्षसहितका अभियुक्तलाई थप १० दिन म्याद

    रुकुम : रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्‍न भएको अभियोगमा पक्राउ परेकालाई थप १० दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदा...

  • रुकुम घटना : प्रेमिका भगाउन खोज्दा दुईले ज्यान गुमाए, चार अझै बेपत्ता

    रुकुम : रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ। अन्य चार जना बेपत्ता भएका छन्। ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार छन्। अन्य चार बेपत्ताको खोजी कार्य जारी छ।&n...

  • सिस्‍नो पाउडरको माग बढ्यो

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका-५, सेरीगाउँमा सञ्चालनमा आएको हिमालय सिस्नो पाउडर उद्योगमा उत्पादित अर्गानिक सिस्नो पाउडरको माग बढेको छ। स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गर्न थालेपछि धेरैजसो स्थानीयले सिस्...

  • धार्मिक महोत्सवमै ‘अधर्मी काम’ : दानपेटिका चोर्नेलाई पाप लागोस्…

    रुकुम : धर्म र पुण्‍य  प्राप्ति हुने भन्दै विभिन्न मन्दिर, दानपेटी तथा धार्मिक महोत्सवहरूमा धनसम्पत्ति चढाउने गरिन्छ। आस्तिकहरूले विभिन्न ठाउँमा चढाएका यस्तै भेटीमार्फत संकलित धनसम्पत्तिकै कारण ठूलो रकम संकलन भएको हुन्छ। उक्त रकम सरकार तथा अन्य निकायमार्फत फेरि ...

  • भेरी नदीमा रमाइलो र्‍याफ्टिङ (फोटो फिचर)

    रुकुम : रुकुम र जाजरकोट सिमाना भएर बग्ने भेरी नदीको प्रचारप्रसार र पर्यटन पवर्द्धनका लागि भेरी नदीमा र्‍याफ्टिङ गरिएको छ। नेपाल भम्रण वर्ष २०२० र घुमौं कर्णालीलाई लक्षित गरी कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदीमा र्‍याफ्टिङ ...

  • भ्रमण वर्षमा घुम्‍नैपर्ने नयाँ जिल्ला रुकुम पूर्व

    रुकुम : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अघि सारेको छ। पर्यटन मन्त्रालयले २०२० को जनवरी १ मा काठमाडौंको दशरथ रंगशालासहित ७ वटै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गरेर प्र...

  • प्रदेशकै नमुना बन्दै चौरजहारी अस्पताल

    रुकुम : रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा सेवासुविधा थप भएपछि बिरामीहरुको भिड लाग्न थालेको छ। यसअघिका वर्षमा पनि बिरामीहरूको चाप हुने अस्पतालमा पछिल्लो समय जटिल प्रकारका अप्रेशसन सहितका सेवा थप भएपछि बिरामीहरुको झनै संख्या बढेको हो। जसका कारण र...

  • रुकुम र जाजरकोट जोड्ने पुल बर्षौंदेखि अलपत्र

    रुकुम : देशका बिभिन्‍न ठाउँमा पूल निर्माण जिम्मा लिएका ठेकेदारहरुले समयमै काम सम्पन्‍न नगर्दा धेरै योजनाहरु अलपत्र परेका छन्‌। सरकारले बेला बेला ठेकेदाहरुलाई कारवाही देखि कालोसूचीमा राख्दा निर्माणको काम केहि थालनी गरेजस्तो गर्...

  • 'उमेरमा गाउँमा आएकै थिएन, मर्ने बेलाँ... बिजुली देख्‍यौँ'

    वर्षेणी बढ्दै विद्युत पहुँच रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ का ८५ वर्षीय नैनसिंह खड्कालाई रातको समयमा घरमा उज्यालो गर्न सल्लाको झर्को (दियालो) बालेर धेरै समय गुजार्नुपर्‍यो। घरमा उज्यालो गर्नेदेखि कुनै लामो यात्रा गर्ने क्रममा समेत झर्को नै सहयात्री हु...

  • चाडपर्वको सिजनमा बढ्यो रेमिट्यान्स

    रुकुम : हिन्दु नेपालीको महान चाड दशैंतिहार नजिकिएसगै बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सको दर पनि बढेको छ। आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्समार्फत ठूलो मात्रमा रकम जिल्लामा भित्रिएको छ। जिल्लामा सबै बैंक तथा वित्तीय संस्थामार्फत मासिक दरदर १० करोड बढीको रेमि...

  • पुल निर्माण ढिलाइले बर्सेनि समस्या

    रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्। बर्षाका खोलामा रहेको क...

  • सुध्रिएन खर्च प्रणाली, बजेट भुक्तानीमा मनोमानी

    रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ को बजेट तथा कार्यक्रमबाट केही रकम बिल र कागजातविनै भुक्तानी गरेको पाइएको छ। सरकारी रकम खर्च गर्दा खर्चलाई पुष्ट्याई गर्ने बिल भरपाई सहितका कागजात हुनुपर्ने कानुनी व्यवस्था भए पनि ठूलो रकम बिल, भरपाई र ...

  • पढाइ बिए पास, जागिरको छैन आस

    रुकुम : भरिलो, हँसिलो मुहार। खाइलाग्दो ज्यान। कलकलाउँदो जोवन। जोसजाँगरले भरिएको मन। शिष्ट, सरल स्वभाव। रुकुम पूर्वको भूमे गाउँपालिका ३, क्याङ्सीका विक्रम रोका मगरको हातमा छ, बिए पासको प्रमाणपत्र। तर, कुखुरापालन व्यवसायमा रमाइरहेका छन् उनी। भन्छन्, ‘ पढाइमा ...

  • आफैँले बनाएको कानुन मान्दैन आठबिसकोट नगरपालिका

    रुकुम : आठबिसकोट नगरपालिकाले मदिरा उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा एक व्यक्तिलाई ४० हजार तरिवाना असुलेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडिबजारका रामबहादुर पुनबाट रकम लिइएको हो। नगरपालिकाले मदिरा बिक्री वितरण गरेको अभियोगमा नगर प्रहरी...

  • पाँच फोटोमा हेर्नुस् सूर्यास्तको रमणीय दृश्‍य

    रुकुम : बुढापाकाले भन्ने गर्छन्, ‘भाले बासे सुत्नु कति, ६० पुगे बाँच्नु कति, हामी त डुब्नै लागेका घाम हौं।’ किनकि जसरी बिहान सूर्योदय भएर करिब १२ घण्टा पृथ्विमा सूर्यको प्रकाश रहन्छ तर डुब्नै लागेका घामको समय निकै छोटो एकदुई मिनेटको हुन्छ अनि एकैछिनमा अध्...

  • घरबारीमै सुन्तलाखेती,वार्षिक डेढलाख आम्दानी (फोटो फिचर)

    रुकुम : नेपाललाई कृषिप्रदान देशको रुपमा लिइन्छ। तर, यहाँ व्यवसायिकता भन्दा परम्परागत र निर्वाहमुखि खेती गर्नेको संख्या धेरै छ। जसका कारण नै बर्षेनी भारत लगायतका देशबाट ठूलो मात्रामा खाद्यान्न, तरकारी तथा फलफूल आउने गरेको छ। आफ्नै देशमा अर्गानिक फलफूल तथ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]