प्रकाश पार्की

  • नदी कटानले जोखिममा दर्जनौं बस्ती, संकटमा परशुरामधाम

    डडेल्धुरा : नेपाल–भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण डडेल्धुराको भित्री मधेस क्षेत्रका दर्जनौं बस्तीहरू जोखिममा रहेका छन्। महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाहरुको कटानका कारण भित्री मधेस क्षेत्रका बस्तीहरू वर्षाय...

  • सुदूरपश्चिममा मनोमानी भाडा लिँदै यातायात व्यवसायी

    डडेल्धुरा : सरकारले छोटो दूरीका सवारीसाधन सञ्चा‍लनमा ल्याएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा यात्रुबाहक सवारी साधनको ठगी धन्दा सुरु भएको छ। यातायात व्यवसायीले मनोमानी भाडा असुल्न थालेको गुनासो बढ्न थालेको हो। सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी,...

  • सुदूरपश्चिमका २८ सय बढी काेराेना संक्रमित निको भए

    डडेल्धुरा: सुदूरपश्चिमका दुई हजार ८ सय बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यहाँका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट सोमबार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की...

  • डडेल्धुरामा फेरि देखिए सलह, बाली बचाउन स्थानीयले गुहार्न थाले

    डडेल्धुरा : जिल्लाका तीन स्थानीय तहमा फेरि सलह कीरा देखिन थालेका छन्। परशुराम नगरपालिका, अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकामा सलह देखिएका हुन्।   परशुराम नगरपालिका ७ सादनी, अजयमेरु गाउँपालिका १ को मुद्रडा र भागेश्वर गाउँपालिका ३ को बोगट...

  • बर्खायाममा प्रकृति ओढेका सुदूरका पहाड (फोटो फिचर)

    डडेल्धुरा : जताततै हरियाली छाएपछि प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण सुदूरपश्चिमका वनपाखाहरू निकै सुन्दर देखिएका छन्‌। जब शिशिरयाममा खुइलिएका रुखमा पातहरू पलाउँछन्, तब वनपाखा निकै सुन्दर देखिन्छन्‌। यहाँक...

  • दुर्लभ घटना : डडेल्धुरामा थैलीसहित बच्चा जन्मियो

    डडेल्धुरा : डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ। 'इन काउल बर्थ' भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ।  डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्र...

  • सुदूरपश्चिममा आज एकैदिन ४८९ जना संक्रमित थपिए

    डडेल्धुरा : सुदूरपश्चिममा शुक्रबार एकै दिन ४८९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप ४८९ जनामा कोरोना पुष्टि भएको हो...

  • डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण सुरु, रिपोर्ट आउन २० दिन कुर्नु नपर्ने !

    डडेल्धुरा : सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये पहिलोपटक डडेल्धुरामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ। यहाँका सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरामा बिहीबारदेखि कोरोना परीक्षण थालिएको हो। नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पिसि...

  • मुरी फलाउन मानो रोप्दै‌ सुदूरका किसान (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिमका किसान यतिबेला खेतमा धान रोप्‍न व्यस्त छन्। मानो रोपेर मुरी उब्जाउने परिश्रमीहरू खते जोत्‍ने, आली लगाउने, हिल्याउने, सम्याउने र रोप्‍ने चटारोमा छन्‌।​ खासै यान्त्रिकीकरण नभएको नेपालमा कृषिकर्म सामूह...

  • आधा दशकपछि कमल फूलेको भागेश्वर ताल (फोटो फिचर)

    डडेल्धुुरा : पहाडी जिल्लाका थोरै तालहरूमा मात्रै कमलका बिरुवा पाइन्छन्‌। डडेल्धुराको बगरकोट (भागेश्वर) ताल पनि कमल फूल्नेमध्येको एक ताल हो। तर पानीको मुहान र ताल क्षेत्र संरक्षण नहुँदा ४/५ वर्षयता यो तालमा कमल फूलेको थिएन। खडेर...

  • सुदूरपश्‍चिम सरकारले एक केजी सलह पक्रेर ल्याए २५ रुपैँया दिने

    डडेल्धुरा : सुदूरपश्चिम सरकारले एक केजी सलह कीरा ल्याए २५ रूपैँया दिने भएको छ। प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह समातेर ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो। आइतबार धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्...

  • सुदूरपश्चिममा २ सय २८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए?

    डडेल्धुरा : सुदूरपश्चिममा शनिबार थप दुई सय २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो। श...

  • असारे झरीसँगै फूलेका आकर्षक फूल (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। असारे झरीसँगै अहिले प्रायः सबैका घर-बगैँचामा विभिन्न किसिमका रङ्गीवीरङ्गी फूलहरु फूलेका छन्। अहिले फूलेका फूलले घर र बगैँचालाई निकै नै सुन्दर बनाएको छ। विभिन्न प्रजातिका फूलहरु ढकमक्क फुलेका छन्। यो समयमा मान...

  • शेरबहादुर, लेखराज र नारदमुनिलाई विप्लवको चेतावनी : एमसिसीको पक्षमा नउभिनू

    डडेल्धुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिमका तीन सांसदहरूलाई जनकारवाही गर्ने चेतावनी दिएको छ। नेपाल कम्युनिस्ट पार्टी कैलालीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योग वाणिज्य तथा...

  • संक्रमित बढेपछि सुदूरपश्‍चिमका स्थानीय तह धमाधम सिल

    डडेल्धुरा : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। संक्रमति बढ्दै गएपछि यहाँका स्थानीय तहले आफ्ना क्षेत्र धमाधम सिल गर्न थालेका छन्। सुदूरपश्चिममा पिसिआर जाँचका लागि संकलन भएको नमुनाको रिपोर्ट दुई/तीन सातासम्म पनि नआएपछि क्वारेन्टाइनबाट घरघर पठा...

  • कोरोना जितेका वडाध्यक्ष भन्छन् : 'मनोबल उच्च राखौं र नआत्तिऔं'

    डडेल्धुराः सुदूरपश्चिमका पहिलो संक्रमित जनप्रतिनिधिले कोरोनालाई जितेका छन्। कैलालीको गोदावरी नगरपालिका-१ का ४१ वर्षीय वडाध्यक्ष शर्मानन्द भट्ट कोरोनालाई जितेर घर फर्किएका हुन्।  भट्ट कोराना सचेतना र उद्दारका लागि नगरपालिकाले गठन गरेको टास्क फोर्सका संयोजक समेत ...

  • अब डडेल्धुरामै हुने भयो कोरोना परीक्षण

    डडेल्धुरा : ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो। फाउन्डेसनले सुदूरपश्चि...

  • आइसोलेसनबाट भागे आठजना कोरोनाका बिरामी

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेस परशुरामस्थित आइसोलेसनमा रहेका ८ कोरोना संक्रमित भागेका छन्। परशुराम नगरपालिका-१२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ८ संक्रमित शनिबार भागेका हुन्। वडा नं. ५ मा रहेको क्वारेन्टानमा रहेका उनीहरूमा शुक्रबार कोर...

  • डडेल्धुरा सदरमुकाम सिलपछिको दृश्य (फोटो फिचर)

    डडेल्धुरा : कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा जिल्ला सदरमुकाम सिल भएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सिल गरिएको सदरमुकाम क्षेत्र सिल गरिएको हो। अर्को सूचना जारी नहुन्जेलसम्म लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धु...

  • क्‍वारेन्टाइनबाट घर फर्किएका ५८ जनामा देखियो कोरोना

    डडेल्धुरा : क्‍वारेन्टाइनबाट घर गएका डडेल्धुराका ५८ जनाको कोरोना रिपार्ट पोजेटिभ आएको छ। गन्यापधुरा गाउँपालिकाले क्‍वारेन्टाइनबाट घर पठाइएकामध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गाउँपालिकाले कोरोना परीक्षणका लागि क्‍वारेन्टाइनमा रहेका व्यक्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]