नमीन ढकाल

  • प्रवेश कटुवाल : उत्कृष्ट खेलाडी, सफल प्रशिक्षक

    इलाम : एउटै व्यक्ति सबै क्षेत्रमा सफल बन्न सक्दैन। अझ खेलकुदको क्षेत्रमा त एकदम न्यून। सबै खेलाडी सफल प्रशिक्षक बन्न सक्दैनन् र सबै प्रशिक्षक सफल खेलाडी हुँदैनन्। तर, प्रवेश कटुवालको हकमा भने यो नियम लागू भएन। उनी सफल खेलाडी पनि भए र सफल प्रशिक्षक पनि। यो तथ्यसँग प्...

  • विमल मात्र फुटबलर हुन् र?

    फेसबुकको न्युज फिड स्कोल गर्दै थिए, एउटा समाचारले ध्यान खिच्यो। शीर्षक लेखिएको थियो- ‘कारबाहीको मिति सकिँदा पनि विमललाई टिममा नबोलाएकोमा दुई पूर्वएन्फा अध्यक्षको आपत्ति’।  भर्खरै चल्न थालेको अनलाइन पोर्टलको समाचारमा सत्यता थियो/थिएन ती दुई पूर्वअध्य...

  • चुरे दोहनले जताततै बाढी-पहिरोको त्रास

    इलाम :  गत असार २८ गते  जिल्लाको माङसेबुङ गाउँपालिका-५ मा पहिरो जाँदा अम्मदेन, तेङगोबुङ, सेर्माडाडा, सेनेला टोलका १ दर्जनभन्दा बढी विस्थापित भए। उनीहरू अहिले छिमेकीको शरणमा छन्। रोङ गाउँपालिका-४ हल्लुडेकी माया पाख्रीनलाई कतिबेला पहिरोले घर नै बगा...

  • मुख्यमन्त्रीलाई प्रश्‍न : ‘प्रशिक्षक र व्यवस्थापकको भूमिका किन बिर्सेको?’

    इलाम : पूर्व-राष्ट्रिय खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिकालाई प्रदेश नम्बर एक सरकारले मूल्यांकन गर्न नसकेको गुनासो राखेका छन्। १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रदेश नम्बर एकका ८८ जना खेलाडीलाई पुर...

  • इंग्ल्याण्डले जब चुम्यो फुटबल र क्रिकेटको विश्‍वकप...

    विश्वकप फुटबल सुरु भएको ९० वर्ष र क्रिकेट विश्वकप ४५ वर्ष। यति लामो समय अवधिमा दुवै प्रतियोगिताको विश्वकप खेल्ने राष्ट्रको संख्या १० छन्। तर, विश्वकप जित्ने राष्ट्र एउटा मात्र। सर्वाधिक लोकप्रिय दुई वटै खेलको विश्वकप जित्ने एक मात्र भाग्यमानी राष्ट्र हो इङल्याण्ड। १९६६ को फुटबल ...

  • ६२ वर्ष अघिको म्युनिख डिजास्टर, जसले ‘बस्बी बेब्स’को सपना टुट्यो

    काठमाडौं : विश्व फुटबलको कालो दिन अर्थात् ‘बस्बी बेब्स’को उपमा पाएको म्यान्चेष्टर युनाइटेडका ८ खेलाडीसहित २३ जना म्युनिख डिजास्टरको सिकार भएको दिन। तत्कालीन समयमा स्पेनिस जाइन्ट रियल मड्रिडको वर्चस्वलाई चुनौती दिन सक्ने टोलीको रुपमा म्यान्चेष्टर युनाइटेडलाई हे...

  • भारतीय एसएसबीले रोकेको पार्क निर्माण तुम्लिङवासीले अघि बढाए

    इलाम : इलामको माइजोगमाई गाउँपालिका-२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका छन्‌। वैशाख पहिलो साताबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले फेरि थाल...

  • खेलकुदलाई प्रदेशको बजेट : खेलाडीलाई छैन सुविधा, रंगशाला निर्माण प्रमुख एजेण्डा

    इलाम : आगामी आर्थिक वर्षका लागि ७ वटै प्रदेशले बजेट विनियोजन गरेका छन्। ७ वटै प्रदेशले गरेर कुल २ खर्ब ६४ अर्ब २० करोड ५७ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ। सबैजसो प्रदेशहरूले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छन्। गत जेठ १५ गते केन्द्रीय सरकारले ख...

  • पूर्वकप्तान सागर थापासहित ५ जनालाई सर्वोच्चले पनि सफाइ दियो

    इलाम : सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ५ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो।  २ वर्षअघि विशेष अदा...

  • चिया उद्योगी भन्छन् : सरकारले वास्तै गरेन

    इलाम : उद्योगी र किसानलाई सरकारले प्रोत्साहन गर्ने नीति ल्याउन नसकेको चिया उद्योगीहरुले गुनासो गरेका छन्।  स्पष्ट नीति अभावमा बर्सेनि चिया क्षेत्रले विवाद सामना गर्नुपरेको उद्योगीहरुको भनाइ छ। नेपालको चिया विश्व बजारमा चिनाउन तीनै तहका सरकारको पहल नहुनु ...

  • विश्‍व खेलकुदमा रंगभेदी व्यवहारको कालो कथा

    विश्‍व खेलकुदमा हरेक वर्ष रंगभेदी व्यवहारले चर्चा पाउँछ। अमेरिकामा अश्‍वेत जातिका जर्ज फ्लोइडलाई श्‍वेत पुलिस अधिकारीले घुँडाले घाँटीमा थिचेर मारेपछि विश्‍व खेलकुदमा रंगभेदको बहसले पुनः चर्चा पाएको छ। विशेष गरेर फुटबलमा हुने रंगभेदको व्यवहारले ...

  • पूर्वी पहाडमा गोलिया निकासी रोकिँदा १७ करोड राजस्व गुम्दै

    इलाम : पूर्वी पहाडी जिल्लाका किसानको ठूलो आर्थिक हिस्सा धान्दै आएको गोलीया निकासी रोकिएपछि यतिबेला किसान र व्यापारी समस्यामा परेका छन्। वार्षिक रुपमा १ अर्बभन्दा बढीको गोलिया निर्यात हुने पुर्वी पहाडी क्षेत्रका जिल्लामा यति बेला कोरोना र मन्त्री परिषदको निर्णयका कारण समस्...

  • फिफाको तारिफमा नेपाली खेलाडी ‘साम्बा’

    इलाम : सावित्रा भण्डारी फुटबल खेलमा अब्बल त छँदै छिन्। उनको गोल सेलिब्रेसनको शैली र परिवर्तन भइरहने हेयर स्टाइलले समेत दक्षिण एसियाली फुटबलमा आफ्नो फरक छाप छाडेको छ।  उनी नामभन्दा पनि उपनामले बढी चर्चामा छिन्। त्यो हो ‘साम्बा’। नाम र थरको कम्...

  • ‘नरे दाइ’की क्यान्सरपीडित छोरीको उपचारमा सहयोग जुट्दै

    इलाम : एपिएफ क्लबका पूर्वखेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सरपीडित छोरी कसुमीको उपचारका लागि सहयोगी हातहरु बढ्न थालेका छन्। कसुमीको जीवन बचाउन हालसम्म ७ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ। सोही क्रममा किरात राई समाज सिंगापुर र इलामेली लाहुरे समाजले दोस्रो...

  • राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी देश

    एजेन्सी : कोरोना भाइरसको महामारीबीच राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी मुलुक बनेको छ।  खाली रंगशालामा अतिरिक्त खेलाडीसहित लिगा एफपिडी पुनः सुचारु भएको हो। कोस्टारिकामा मार्च ६ मा पहिलो पटक संक्रमण देखिएको थियो। त्यसको ९ दिनपछि ...

  • माेदीलाई लेखिएको 'रगतको पत्र'ले अनेरास्ववियूमा विवाद

    इलाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्रको विषयमा सतारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियू इलाममा मतभेद पैदा भएको छ।  जेठ ७ गते केन्द्रीय सदस्य रविन्द्र सुवेदी र जिल्ला संयोजक प्रवेश पराजुलीको नेतृत्वमा ९ जना विद्यार्थीले भारतीय ...

  • भारतीय प्रधानमन्त्री माेदीलाई रगतले लेखिएकाे अनेरास्ववियूकाे पत्र

    इलाम : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नक्सा सार्वजनिक गरेकै दिने सत्ताधारी नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ। अनेरास्ववियूका नौ जना विद्यार्थी ...

  • नेपाली भूमिमै पार्क निर्माणमा भारतीय हस्तक्षेप

    इलाम : इलामको माईजोगमाई गाउँपालिका २ स्थित पर्यटकीयस्थल तुम्लिङमा शुरु गरेको पर्यटकीय पार्क निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ। सीमा पिल्ल्लर भन्दा तीन सय मिटर वरै पार्क निर्माण शुरु भए पनि अनुमति नलिई काम थालेको भन्दै एसएसबीले अवरो...

  • 'मुख्यमन्त्री कप विजेताको आक्रोश : हाम्रो पुरस्कार प्रदेश सरकारले खाइदियो’

    इलाम : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी सदस्य कविता जोशीले फेसबुकमा स्टाटस पोष्ट गरिन्। जहाँ उनले मुख्यमन्त्री मन्त्री कप अन्तर प्रदेश प्रतियोगिताको पुरस्कार नपाएको गुनासो राखेकी थिइन्। उनले स्टाटसमा मुख्यमन्त्रीलाई आफैँले पुरस्कार बापतको १५ लाख रुपैयाँ खाने वाहना ...

  • मणि शाह अर्थात् ‘नेपाली म्याराडोना’

    काठमाडौं : सन् ८० को दशकमा लामो कर्ली कपालवाला एक्लैले बल दौडाएर गोल गर्ने डिएगो अरमान्डो म्याराडोनाको शैलीले विश्वको ध्यान तानेको थियो।  म्याराडोनाको त्यो शैलीलाई नेपाली फुटबलरहरुलेसमेत पछयाएका थिए। अझ सवैभन्दा बढी मणि विक्रम शाहले। डिएगो म्याराडोनाको जस्तै...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]