थाहा संवाददाता

  • लिम्चुङबुङमा कागती र सुन्तलाका २३ हजार बिरुवा वितरण

    उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानहरूलाई सुन्तला र कागतीका २३ हजारभन्दा बढी बिरुवा नि:शुल्क वितरण गरेको छ। ८ हजार ५०० सुन्तला र १४ हजार ५०० कागतीको बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख गगन राईले जानकारी दिए। बन्दाब...

  • जाजरकोट पहिरो पीडितको पीडा- खानेकुरा छैन कसरी बाँच्ने ?

    जाजरकोट : बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीनजना मात्र बाँच्न सफल भएका छन्। बिरामी छिमेकी सहयोग गर्न गएका तुले सार्की, गोठमा पशुचौपाय हेर्न गएका उनका छोरा १४ वर्षीय रमेश सार्की र एकजना मावलीमा गएका कारण उनीहरुको बचेको हुन्। ...

  • अचानक प्रहरीलाई कसले रोक्यो आरोपित व्यक्ति सार्वजनिक गर्न ?

    काठमाडौं :  शनिबार नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एकजना जनप्रतिनिधिसहित १२ पक्राउ परे। पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेका थिए। यस सम्बन्धमा थप विवरण दिन &n...

  • अलपत्र राष्ट्रिय शहीद पार्कको निर्माण शुरू

    काठमाडौं : ठेकेदारको चरम लापारबाहीले वर्षौदेखि अलपत्र भएको राष्ट्रिय शहीद तथा शान्ति पार्कको काम शुरु भएको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा रहेको अलपत्र शहीद पार्कको लकडाउनबीच निर्माण कार्य थालिएको हो। गोकर्णेश्वर नगरपालिका वडा ४ अध्यक्ष श्री...

  • रोमाञ्चक मोडमा ला लिगा

    काठमाडौं : स्पेनिस फुटबल लिग ला लिगामा अब तीन खेल बाँकी छ। उपाधि होडमा भने चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आफ्नो दाबेदारीमा कायम छन्। बार्सिलोनाको तुलनामा रियललाई यो सिजनको उपाधि यात्रा केही सहज छ, अर्थात रियलको हातमा उपाधि छ। तर बार्सिलोनाले भने रियल...

  • बैतडीमा स्वचालित मौसम केन्द्र स्थापना

    बैतडी : बैतडीको सतबाँझमा आइतवार स्वचालित मौसम उपकरणहरु जडान गरी पूर्वसूचना प्रणाली स्थापना गरीएको छ। सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा उक्त उपकरण जडान गरिएको छ। कृषि विकास निर्देशनालय डोटीको सहयोगमा जडान गरिएको उपकरणबाट मौसम पूर्वानूमान गर्न सकिने, वर्षा ...

  • बर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनको बर्नमाउथसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग ४–१ गोलले पराजित भएको हो।  भिटालिटी स्टेडियममा सम्पन्न खेलमा बर्नमाउथको ...

  • अब हरेक वडामा वाईफाई

    काठमाडौं : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ।  कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक वर्ष...

  • आज २०७ औँ भानु जयन्ती

    काठमाडौं :  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।  सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्त...

  • जसपा पनि एमसिसीविरुद्ध, यथास्थितिमा पास नगर्न आग्रह

    काठमाडौं : संसद्को तेस्रो राजनीतिक शक्ति जनता समाजवादी पार्टी (जसपा) ले यथास्थितिमा अमेरिकी परियोजना एमसिसी पास गर्न नहुने बताएको छ। संसदमा विचाराधीन रहेको एमसिसी यथाअवस्थामा पास गर्न नहुने निर्णय जसपाले लिएको हो। जसपाले प्रवास संगठनमार्फत आफ्नो धारणा सार्वजनिक ...

  • मौद्रिक नीति तयारी : आर्थिक स्थायित्व बचाइ राख्‍ने चुनौती

    काठमाडौं : अर्थतन्त्रको विश्वास जोगाउन वित्तीय उपकरणहरूलाई अहिलेको आवश्यकता अनुसार प्रयोग गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर ...

  • क्लिन फिड नीति साउन १ बाटै लागू गर्न सरकारलाई दबाब

    काठमाडौं : बहु प्रतिक्षित क्लिन फिड नीति यही साउन १ देखि नै लागू गर्न सरकारमाथि दबाब परेको छ। सरोकारवाला संस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। नेपाल मिडिया ...

  • गम्भीर आपत्ति जनाउँदै सरकारले भारतलाई पठायो 'प्रोटेस्ट नोट'

    काठमाडौं : भारतीय टेलिभिजनसहितका सञ्चारमाध्यमहरुले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक सामग्री प्रसारण गरेपछि नेपालले भारतलाई 'प्रोटेस्ट नोट' पठाएको छ। नेपालको सार्वभौमिकतामाथि नै प्रहार गर्ने उद्धेश्यका साथ भारतीय सञ्चारमाध्य...

  • मुमाराम खनाल र सूर्यराज आचार्यले साझा पार्टी छाडे

    काठमाडौं : साझा पार्टीबाट दुईजना नेताहरु अलग्गिएका छन्। सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाल पार्टीबाट बाहिरिएका हुन्।  आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने बताएका थिए। पार्टीका सहप्रवक्ता शरदराज पाठकका अनुसार उनीहर...

  • बोत्तल समाउन खोज्दा बगेका बालकको शव भारतमा फेला

    बैतडी :चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा फेला मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका ६ चौसेराका ९ वर्षीय रुपेश नाथ रहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।   डिलाशैनी गाउँपा...

  • भारतीय न्यूज च्यानलहरू नसुध्रिएसमम्म प्रतिबन्ध नहटाइने

    काठमाडौं :भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो।  ...

  • सिलिचोङ पहिरोको उच्च जोखिममा परेका ७३ घर सारियो

    संखुवासभा : सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दा पहिरोको उच्च जोखिम भएका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ।  ७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानक...

  • यातायात खाेल्न मन्त्रीकाे आग्रह, व्यवसायी भन्छन् : छलफल नगरी निर्णय गरियाे

    काठमाडाैं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।  आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङल...

  • म्याग्दी पहिरोमा हराएका थप एक जनाको शव भेटियो

    बाग्लुङ : म्याग्दीको धवलागिरि गाउँपालिकामा पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको शव फेला परेको छ। उद्धारमा खटिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आइतबार दिउँसो गाउँपालिका खेमलाल जुग्जालीको शव फेला पारेको हो। यससँगै म्याग्दीमा पहिरोमा परी ज्यान गुम...

  • सर्वोच्चले भन्यो : श्रमिकलाई पारिश्रमिकबिना काममा लगाउन पाइँदैन (फैसलाको पूर्णपाठ)

    काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक, निजी र सहकारी क्षेत्रका श्रमिकलाई पारिश्रमिकबिना काममा लगाउन नपाउने फैसला गरेको छ। न्यायाधीश सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले गत कात्तिक २९ गते जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै शारीरिक तथा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]