थाहा संवाददाता

  • कैलालीका पाँच जना संक्रमितले पनि जिते कोरोना

    डडेल्धुरा : कैलालीका पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। जानकी गाउँपालिकाका पाँच पुरुष टीकापुर अस्पतालबाट डिस्जार्च भएका हुन्। कोरोना संक्रमण नभएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा रहेका उनीहरू शुक्रबार घर गएका हुन्। कोरोना जि...

  • काभ्रेका पाँच संक्रमितलाई भक्तपुरको दुवाकोट लगियो

    काभ्रे : काभ्रे जिल्लाका कोरोना संक्रमित ५ जनालाई काठमाडौं मेडिकल कलेज दुवाकोटको कोभिड अस्पतालमा पठाइएको छ।  जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार रोशी गाउँपालिकाका वर्ष २० की १ जना महिला, त्यही गाउँपालिकाका क्रमशः वर्ष २२ र वर्...

  • कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

    काठमाडौं : नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। जेठ ८ गते भारतबाट आएका सुर्खेत पञ्चपुरीका २८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण यही जेठ २२ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यससँगै नेपालमा कोरो...

  • पोली हाउसमा जनता, करोडाैंका गाडीमा जनप्रतिनिधि

    दैलेख : भैरवी गाउँपालिकाले भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका चार युवालाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएको भन्दै रातभर भैंसीगोठमा राख्यो। यो घटना सेलाउन नपाउँदै जिल्लाकै ठाटिकाध गाउँपालिकाले तरकारी ढाक्न प्रयोग गरिने पोली हाउसलाई क्‍वारेन्टाइन नाम...

  • नेपालका ६८ जिल्लामा पुग्यो कोरोनाको संक्रमण

    काठमाडौंः हालसम्म नेपालका ६८ जिल्लामा कोरोनाको संक्रमण पुगिसकेको छ। पछिल्लो अपडेटअनुसार नेपालमा कुल संक्रमितको संख्या ३ हजार नजिक पुग्दा कोरनोको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। कुन पद्रेशका कति जिल्लामा कति संक्रमित ? हेर्न...

  • नेपालमा ९० हजार परीक्षण, हेर्नुस् कुन प्रदेशमा कति भयो?

    काठमाडौंः हालसम्म देशभर पीसीआर विधिमार्फत ८८ हजार ३ सय ६६ वटा परीक्षण गरिएको छ ।  आरडिटीमार्फत १ लाख ३२ हजार ९ सय ६६ वटा परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ विवरणअनुसार आरडिटी विधिमार्फत गरिएको परीक्षणको प्रादेशिक विवरण यसप्रकार छ। ...

  • ३ सय ३३ जना कोरोना संक्रमित निको भए

    काठमाडौंः देशभर हालसम्म ३ सय ३३ जना कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन्। मन्त्रालयकाअनुसार पछिल्लो पटक ४३ जना कोरोना संक्रमित देशभरका बिभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल बिराटनगरबाट २७ जना, बाँकेबा...

  • आफैंले किनेर स्थानीय तहलाई आरडिटी किट दियो नेकपा डडेल्धुराले

    डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आरडिटी किट वितरण गर्न थालेको छ। स्थानीय तहमा किट अभाव रहेका बेला नेकपाले शुक्रबारदेखि डडेल्धुराका सातवटै स्थानीय तहलाई किट वितरण गर्न सुरु गरेको हो।  शुक्रबार पहिलो दिन नवदुर्गा गाउँपालिका र गन्याप...

  • अनुमतिबिना स्थानीय तह प्रवेश गर्नेलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राखिने

    लमजुङ : लमजुङको क्व्होलासोंथार गाउँपालिकाले अनुमतिबिना गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई उसकै खर्चमा क्‍वारेन्टाइनमा राख्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकमा लकडाउनलाई पूर्णपालना गर्दै अत्यावश्यकबाहेक अवस्थामा आवतजावतमा कडाइ गर्दै आएको छ।  अनुमति...

  • प्रतिष्ठानले भन्यो : स्वाबको लाइन लागिसक्याे , एक हप्तासम्म नपठाउनू

    मुगु : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब नपठाउन भनेको छ।  कर्णाली प्रदेशका जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाब लाइनमा राख्नुपर्ने अवस्था आएको छ...

  • गृहजिल्लाका लागि राहत पठाए पूर्वप्रधानमन्त्री देउवाले

    डडेल्धुरा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका स्थानीय तहका लागि राहत सामग्री पठाएका छन्। स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै १ सय ४० क्विन्टल चामलसहितको खाद्यन्न राहत स्वरुप पठाएका...

  • शुक्रबार कर्णालीका ७ संक्रमितले जिते कोरोना

    सुर्खेत : कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ७ जनाले कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका छन्। कर्णाली प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ पुरुष र एक महिला संक्रमितलाई घर पठाइएको छ।  प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्स...

  • १६८ नेपाली नागरिक लिएर आयो एयर अरेबियाको जहाज

    काठमाडौं : कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि रोकिएका १६८ जना नेपाली नागरिक यूएईबाट काठमाडौं आइपुगेका छन्। यूएईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको ...

  • नरैनापुरका थप १२ जना कोरोना संक्रमित डिस्चार्ज

    बाँके : नेपालगन्जस्थित लायन्स टेन्टल कोरोना आइसोलेसनमा उपचाररत १२ जना शुक्रबार डिस्चार्ज भएका छन्।  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका २ का १२ जना संक्रमित निको भएर घर फर्केको बताए।  दुई पटक ज...

  • कोरोना बीमा नगर्ने निर्णय २४ घण्टामै उल्टियो

    काठमाडौं : स्थगित गरेको २४ घण्टा नबित्दै कोरोना बीमा सुचारु भएको छ। बीमा समितिले बिहीबार कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो। तर आफ्नै निर्णय उल्टाउँदै समितिले शुक्रबार कोरोना बीमा यथावत राख्‍न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको हो। बिहीबार मात्रै कोरोन...

  • इंग्लिस प्रिमियर लिग ९५ दिनपछि मैदानमा फर्कन तयार

    काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल) को बाँकी सिजन सुरु गर्ने तयारी गरिएको छ। १३ मार्चबाट कोरोना भाइरसका कारण रोकिएको लिग ९५ दिनपछि १७ जुनबाट रोकिएको सिजन सुरु गर्ने तयारी गरिएको हो। रोकिएको खेला सुरु हुने भएसँगै फिफाको सहमतीमा केहि नियमहरु परिर्व...

  • अबदेखि क्‍वारेन्टाइनका सबैको पिसिआर परीक्षण नगरिने

    काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिरहँदा सरकारले क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको पिसिआर विधिबाट कोरोना जाँच नगर्ने भएको छ। भारत तथा तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बसेका सबै नागरिकको कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट नगरिने भएको हो। स्...

  • चीनपछि युएई र म्यानमारबाट आए नेपाली नागरिक

    काठमाडौं : विश्‍वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तेस्रो मुलुकबाट नागरिक आउन थालेका छन्। यही क्रममा म्यानमारबाट नेपालीहरु आएका छन्।  म्यानमारमा रोकिएका २६ जना नागरिक आइपुगेका  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले...

  • गोरखापत्रका तत्कालीन महाप्रबन्धकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानले कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।  तत्कालीन महाप्रबन्धक कोइरालाल...

  • सिन्धुलीमा फेरि थपिए दुई काेराेना संक्रमित

    सिन्धुली : जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलामाई नगरपालिका ६ शिवनगरस्थित भु तथा जलाधार कार्यालयमा रहेको क्‍वारेन्टाइनमा भारतबाट आई बसेका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।  कमलामाई ११...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]