रासस

  • सेनाले कालापानी जाने घोरेटो बाटोको ट्र्याक खोल्यो

    दार्चुला : नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो।  भारतले सडक निर्माणका क्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउ...

  • सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन : गृहमन्त्री

    दार्चुला : गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्।  'सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्', उनले भने। सीमा ...

  • वैदेशिक रोजगारीमा गएका ७६ हजार ९६७ नेपाली फर्किए

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठ्यारोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन्।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)को अनुसार बिहिबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा...

  • पहिरोसँगै भिरबाट बस खस्यो, एकको मृत्यु, ६ जना घाइते

    नवलपरासी : नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।  जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठब...

  • कोरोना संङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

    काठमाडौं : कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन्।  अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भीरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जना...

  • शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै

    काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९.३७ विन्दुले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ।  यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ। कूल १८४ कम्पनीको ...

  • २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

    काठमाडौं : सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पट...

  • सुदूरपश्चिमका ७७ हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बा...

  • बैतडी, दार्चुला र बझाङ जोड्ने सडक निर्माण शुरू

    बैतडी : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्‍याक विस्तार गर्ने कार्य शुरू भएको छ। बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्‍याक विस्तारको काम शुरू भएको हो।   बैतडीको गन्नादेखि बझाङ...

  • नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्‍चालनमा

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ। नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इला...

  • चुनौतीपूर्ण बन्दै दुर्लभ एकसिंगे गैंडा संरक्षण

    चितवन : दुर्लभ एकसिंगे गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैंडा संरक्षणमा चुनौती थपिएको स्वीकार्छन्। उनको भनाइमा चो...

  • काभ्रेमा कोरोनाबाट थप एक महिलाको मृत्यु

    काभ्रे : कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ।  योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि ध...

  • नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

    बाँके : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ। कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आवको साउन र भदौ महिनाम...

  • भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु

    काठमाडौं : नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष आइसियु सेवा सञ्चालनमा आएको छ। जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने  बिरामीलाई  आइसियु सेवा  अति आवश्यक पर्दछ।  वीर अस्...

  • अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

    झापा : नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क)मा नेपाली चिया निर्यात हुने भएको छ। ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रस...

  • बिचौलियाको मारमा केरा किसान

    चितवन : पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन हाराहारीमा बिक्री गर्छिन्‌‌। तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० रुपैयाँ सम्ममा किन्ने गरेकी छिन्‌। उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारम...

  • बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

    काठमाडौं : महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्। राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यम...

  • खुर्पा प्रहार गरी ससुराको हत्या

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) : नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा ...

  • हवाई उडान नियमित भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

    कास्की : मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ।  नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी...

  • चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

    चितवन : जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ। गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ। सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो। जिल्लामा सङ्क्रमित बढे पनि व्या...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]