काठमाडाैं : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनै पनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन्। नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जलि ...